smart doko

पशुपतिको तीजमा सेल्फीको स्वाद (भिडियोमा)

ताजा अपडेट
fast-track
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र २७ बुधबार | प्रकाशित १८:३५:१२
पशुपतिको तीजमा सेल्फीको स्वाद (भिडियोमा)

तस्बिर वर्तमानकोलागी मात्र होइन । इतिहास सुरक्षित गर्ने मेलो पनि हो । सायद यही कारण फोटो खिच्न भनेपनि मरिहत्ते गर्छन् मानिसहरु । पशुपतिनाथमा तीजको रौनक बढ्दैजाँदा सेल्फी खिच्नेहरु भने आफ्नै तालमा रमाइरहेका थिए । हेर्नुहोस् भिडियोमा