suv

यु–१५ पुरुष साफ च्याम्पीयनसिप नेपालमा हुने (खेल तालिकासहित)

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र २९ शुक्रबार | प्रकाशित १४:३६:३३
यु–१५ पुरुष साफ च्याम्पीयनसिप नेपालमा हुने (खेल तालिकासहित)

आगामी कात्तिक ८ गतेदेखि सुरु यु–१५ पुरुष साफ च्याम्पीयनसिप नेपालमा आयोजना हुने भएको छ । आज सार्वजनिक भएको खेल तालिका अनुसार आयोजक नेपाल समूह बि मा परेको छ ।

खेल तालिका अनुसार नेपाल बंगलादेश, पाकिस्तान र माल्दिभ्स समूह बि मा परेको छ । यस्तै समूह ए मा भारत, भुटान र श्रीलंका छन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको छ।

नेपालले पहिलो खेल कात्तिक  ८ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १० गते माल्दिभ्स र अन्तिम खेल १२ गते बंगलादेशसँग खेल्नेछ ।

हेर्नुहोस् तालिका 

 

धेरै पढिएको