suv

कैलालीमा बस दुर्घटना, घाइते ६ मध्ये २ जना गम्भीर

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ भाद्र २९ शुक्रबार | प्रकाशित १७:२२:५४
कैलालीमा बस दुर्घटना, घाइते ६ मध्ये २ जना गम्भीर

कैलालीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । चिसापानीबाट लम्कीतर्फ जाँदै गरेको से १ ख ११८८ नम्बरको बस लम्कीचुहा नगरपालिका-३, बल्चौरमा दुर्घटना भाको हो ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लागिएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको