suv

२ वर्षभित्रमा पाथिभरामा केवलकार बनाउने योगेश भट्टराईको दाबी (भिडियोमा)

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २४ बुधबार | प्रकाशित २०:२९:५९
२ वर्षभित्रमा पाथिभरामा केवलकार बनाउने योगेश भट्टराईको दाबी (भिडियोमा)

कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले अबको २ वर्षभित्रमा ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरमा केबलकार बनाउने दाबी गरेका छन् ।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य समेत रहेका नेता भट्टराईले पाथिभरासम्म जानेको लागि केबलकार बनाउने कार्य अघि बढिसकेको दाबी गरे ।