suv

दशैमा पाँच हजारसम्म दक्षिणा लिएको छु: इन्दिरा जोशी (भिडियोमा)

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ आश्विन २५ बिहीबार | प्रकाशित १७:२२:४३
दशैमा पाँच हजारसम्म दक्षिणा लिएको छु: इन्दिरा जोशी (भिडियोमा)

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं सुरु भईसकेको छ । त्यस्तै दशैंमा केन्द्रित रहेर गायिका इन्दिरा जोसीले आफ्नो दशैंको अनुभव साटेकी छिन् ।

‘म दशैं सम्म काम नै गर्छु होला । टीका लगाउने भने घरमै पुग्छु’ उनी भन्छिन् । उनी विगतलाई सम्झिदै भन्छिन् ‘जति कान्छो भयो दक्षिणा त्यति धेरै हुन्थ्यो । बच्चामा ५ हजार रुपैयाँसम्म दक्षिणा लिएको याद छ मलाई ।’