suv

घरमै बनाउनुहोस् मटनको नयाँ परिकार (भिडियोसहित)

ताजा अपडेट
fast-track
Liberty
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ कार्तिक १२ सोमबार | प्रकाशित १७:५८:२८
घरमै बनाउनुहोस् मटनको नयाँ परिकार (भिडियोसहित)

मांसाहारीका लागि सबैभन्दा मिठो परिकार हो मासु । आज हामी यहाँ खसीको मासुको परिकारका बारेमा कुराकानी गर्न गईरहेका छौ । खसीको मासुका परिकारहरु घरमै बनाउन सघाउ पुगोस् भन्ने हेतुले हामीले यो सामाग्री तयार पारेका हौ ।