#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1173100854000845679706623030
नेपाल159643591186811

असारे गीत ‘तिम्रा दुई बहिनीलाई’ सार्वजनिक (गीतको अडियोसहित)

काठमाडौं ।

‘तिम्रा दुई बहिनीलाई’ असारे गीत सार्वजनिक भएको छ । गाउँघर, मेलापात, जात्रा जाँदा सुख, दुःख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ असारे भाका ।

यादव श्रेष्ठको शब्द संकलन रहेको गीतमा नवराज ढुंगाना, सपना गुरुङ, उमन श्रेष्ठ र अमृत खातिको स्वर रहेको छ भने लय संकलन विक्रम जंग शाहको रहेको छ ।

डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गित सार्वजनिक गरिएको छ । डिएआर मुभिजले यो भन्दा अगाडि संस्कृति जोगाउने उद्देश्यले लाग्यो असार गीत पनि सार्वजनिक गरेको थियो । गीत यस्तो छ :

सम्बन्धित समाचारहरु

ताजा समाचार