#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
file photo
काठमाडौं ।आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ ।बैठक असार २२ गते सम्म स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार ११ बजे बस्ने गरी तय भएको बैठक २२ गतेसम्म स्थगित भएको जानकारी दिए ।नेकपामा पछिल्लो केही हप्तादेखि आन्तरिक किचलो सतहमा पुगेपछि समस्या समाधानका लागि नेताहरु आन्तरिक छलफलमा छन् ।

नेकपा स्थायी कमिटी बैठक असार २२ गते सम्म स्थगित

file photo

काठमाडौं ।

आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठक असार २२ गते सम्म स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार ११ बजे बस्ने गरी तय भएको बैठक २२ गतेसम्म स्थगित भएको जानकारी दिए ।

नेकपामा पछिल्लो केही हप्तादेखि आन्तरिक किचलो सतहमा पुगेपछि समस्या समाधानका लागि नेताहरु आन्तरिक छलफलमा छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार