#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
गए राति भएको इंग्लिस प्रीमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।  घरेलु मैदानमा भएको खेलमा चेल्सीले वाटफोर्डमाथि ३-० गोलको सजह जित निकालेको हो ।चेल्सीको जितका लागि ओलिभर जिराड, विलियन र रोस बार्कलीले एक एक गोल गरे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।खेलको २८ औं मिनेटमा जिराडले गोल गर्दै अग्रता दिलाए । उनले बार्कलिको पासम गोल गरेका थिए । त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा विलियनले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा बार्कलिले गोल गर्दै चेल्सीलाई ३-० गोलको जित दिलाए ।जितसँगै चेल्सी म्यान्चेस्टर युनाइटेडलाई दुई अंकले पछी पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ५७ अंक छ । पराजित वाटफोर्डको समान खेलमा २८ अंकसहित १७ औं स्थानमा छ ।

त्यस्तै गएराति नै म्यानचेस्टर युनाइटेडले बोर्नमाउथमाथि ५-२ को शानदार जित हासिल गरेको थियो ।

युनाइटेडको जितमा मासन ग्रीनवूडले २ गोल गरेका थिए भने मार्कस राशफोर्ड, एन्थोनी मार्सियल र ब्रुनो फेर्नान्डेजले एक एक गोल गरेका थिए । त्यस्तै बोर्नमाउथका लागि जुनियर स्टानिसलस र जोशुआ किंगले एक एक गोल गरेका थिए ।

योजितसँगै म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५५ अंक भएको छ ।

इंग्लिस प्रीमियर लिगमा चेल्सीको सहज जित, चौथो स्थानमा उक्लियो

गए राति भएको इंग्लिस प्रीमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।  घरेलु मैदानमा भएको खेलमा चेल्सीले वाटफोर्डमाथि ३-० गोलको सजह जित निकालेको हो ।

चेल्सीको जितका लागि ओलिभर जिराड, विलियन र रोस बार्कलीले एक एक गोल गरे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

खेलको २८ औं मिनेटमा जिराडले गोल गर्दै अग्रता दिलाए । उनले बार्कलिको पासम गोल गरेका थिए । त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा विलियनले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा बार्कलिले गोल गर्दै चेल्सीलाई ३-० गोलको जित दिलाए ।

जितसँगै चेल्सी म्यान्चेस्टर युनाइटेडलाई दुई अंकले पछी पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ५७ अंक छ । पराजित वाटफोर्डको समान खेलमा २८ अंकसहित १७ औं स्थानमा छ ।

त्यस्तै गएराति नै म्यानचेस्टर युनाइटेडले बोर्नमाउथमाथि ५-२ को शानदार जित हासिल गरेको थियो ।

युनाइटेडको जितमा मासन ग्रीनवूडले २ गोल गरेका थिए भने मार्कस राशफोर्ड, एन्थोनी मार्सियल र ब्रुनो फेर्नान्डेजले एक एक गोल गरेका थिए । त्यस्तै बोर्नमाउथका लागि जुनियर स्टानिसलस र जोशुआ किंगले एक एक गोल गरेका थिए ।

योजितसँगै म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५५ अंक भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार