#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
सर्लाहीमा एउटा मोटरसाइकलले एकैपटक पाँच जनालाई ठक्कर दिएको छ । ठक्करले १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।रामप्रवेश मुखियाका १४ बर्षीय छोरा जुगल मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । यस्तै, ३५ बर्षीय शम्भु मुखिया, २२ बर्षीय श्रवण मुखिया र ३२ बर्षीय देबेन्द्र पासवान घाइते भएका छन् । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।बरहथवा नगरपालिका ११ दियरमा ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोमा बसिरहेका ५ जनालाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल हिरापुरबाट हरकठवातर्फ जाँदै थियो ।

एउटा मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर

सर्लाहीमा एउटा मोटरसाइकलले एकैपटक पाँच जनालाई ठक्कर दिएको छ । ठक्करले १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

रामप्रवेश मुखियाका १४ बर्षीय छोरा जुगल मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । यस्तै, ३५ बर्षीय शम्भु मुखिया, २२ बर्षीय श्रवण मुखिया र ३२ बर्षीय देबेन्द्र पासवान घाइते भएका छन् । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बरहथवा नगरपालिका ११ दियरमा ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोमा बसिरहेका ५ जनालाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल हिरापुरबाट हरकठवातर्फ जाँदै थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार