#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19830024730151636243212737441
नेपाल2259273620616313

‘मातृभूमीमै अनागरिक हुनुको पीडा मैले भोग्नुपर्यो’ : गायिका प्रीति कौर (भिडियोसहित)

काठमाडौं ।

हरेक विषयले विवाद आउने गरेको नेपालमा पछिल्लो समय विवादको विषय बनेको नागरिकता बैबाहिक अंगिकृत नागरिकता । संसदमा दर्ता नागरिकता विधेयकप्रति संसददेखि सर्वसाधारणसम्म २ कित्तामा विभाजित भएका छन्।

विवाह गरेको सात वर्षपछि मात्र विदेशी मूलका महिलालाई नागरिकता दिने निर्णयले लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका र नेपालमै जन्मे, हुर्केका विदेशी नागरिकहरु असन्तुष्ट भएका छन् ।

जसमा भारतिय नागरिक भए पनि नेपालमै जन्मिएर गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका प्रिती कौर पनि रहेकी छिन् । यसपटक हामीले  गायिका  प्रिती कौरसँग उनको गायन यात्रा र नागरिकताका विषय लगायतमा कुराकानी गरेका छौं । प्रस्तुत छ गायिका प्रितीसँग गरिएको कुराकानी यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार