#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19830578730151636273812737689
नेपाल2259273620616313

‘लकडाउनले मलाई आध्यात्मिक बनायो’ : गायिका इन्दिरा जोशी (भिडियोसहित)

काठमाडौं ।

विगत ३ महिना लामो लकडाउनमा सर्वसाधारणहरु सहित सेलिब्रेटीहरु पनि घरमै बसी समय बिताईरहेका छन् ।

कोभिड १९ का कारण सामाजिक दूरी कायम गर्नु पर्ने भएपछी हाल सम्पूर्ण सांगीतिक कार्यक्रमहरु ठप्प भएका छन् । जसकारण स्टेज कार्यक्रमबाट जिबिकोपार्जन गर्ने सबै गायक गायिकाहरु घरमै बसेर भए पनि यो समयलाई उत्पादनमुलक बनाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन् इन्दिरा जोशी । गायन रियालिटी शो नेपाल आइडल कि निर्णायक पनि हुन् उनी । यसैसँग सम्बन्धित रहेर हामीले यसपटक गायिका जोशीसँग कुराकानी गरेका छौं । इन्दिरा जोशीले आफ्नो लकडाउन अनुभव केन्द्रविन्दुसँग साझेदार गरेकी छिन् । हेरौं उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

सम्बन्धित समाचारहरु

ताजा समाचार