#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।नेपाली चलचित्र बजारमा महानायक पदको विवाद भइरहँदा उनै महानायक राजेश हमालको विवाहका बारेमा भविष्यवाणी गरेर चर्चामा आएका युवा ज्योतिष हुन् हरिहर अधिकारी । उनी ज्योतिष मात्र होइनन् , कलाकार पनि हुन् ।फिल्म ‘शुभ लभ’मा नायकको रुपमा रहेर काम गरेर नेपाली फिल्म परिवारको सदस्य समेत बनिसकेका अधिकारी आज अधिकांश चलचित्र निर्माण, छायांकन र प्रदर्शनका लागि शुभसाइत जुराउने व्यक्तिका रुपमा पनि स्थापित छन् ।आज पछिल्लो समय नेपाली चलचित्र उद्योगमा घटिरहेका घटना क्रम, देशको राजनीतिक आर्थिक तथा माहामारिको रुपमा रहेको कोरोना भाइरसको प्रभावका सम्बन्धमा वर्तमान र भविष्यमा देख्न सकिने सम्भावनाबारे ज्योतिषी अधिकारीसँग कुराकानी गरेका छौं ।कुराकानीका क्रममा अधिकारीले आफ्नो करियरमा महानायक हमालको भूमिका अनि देशको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थाबारे ज्योतिष विज्ञानमा आधारित रहेर आफ्नो बिचार व्यक्त गरेका छन् । प्रस्तुत छ अधिकारीसँग गरिएको कुराकानी यो भिडियोमा :https://youtu.be/cl-e49NcF8o 

‘वर्ष २०७७ उच्चपदस्थ र पपुलर व्यक्तिका लागि विवाद र भयमय छ’ : हरिहर अधिकारी, ज्योतिष (भिडियोसहित)

काठमाडौं ।

नेपाली चलचित्र बजारमा महानायक पदको विवाद भइरहँदा उनै महानायक राजेश हमालको विवाहका बारेमा भविष्यवाणी गरेर चर्चामा आएका युवा ज्योतिष हुन् हरिहर अधिकारी । उनी ज्योतिष मात्र होइनन् , कलाकार पनि हुन् ।

फिल्म ‘शुभ लभ’मा नायकको रुपमा रहेर काम गरेर नेपाली फिल्म परिवारको सदस्य समेत बनिसकेका अधिकारी आज अधिकांश चलचित्र निर्माण, छायांकन र प्रदर्शनका लागि शुभसाइत जुराउने व्यक्तिका रुपमा पनि स्थापित छन् ।

आज पछिल्लो समय नेपाली चलचित्र उद्योगमा घटिरहेका घटना क्रम, देशको राजनीतिक आर्थिक तथा माहामारिको रुपमा रहेको कोरोना भाइरसको प्रभावका सम्बन्धमा वर्तमान र भविष्यमा देख्न सकिने सम्भावनाबारे ज्योतिषी अधिकारीसँग कुराकानी गरेका छौं ।

कुराकानीका क्रममा अधिकारीले आफ्नो करियरमा महानायक हमालको भूमिका अनि देशको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थाबारे ज्योतिष विज्ञानमा आधारित रहेर आफ्नो बिचार व्यक्त गरेका छन् । प्रस्तुत छ अधिकारीसँग गरिएको कुराकानी यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार