कोरोना रोकथाम सरकारको पहिलो प्राथमिकता

कोरोना रोकथाम सरकारको पहिलो प्राथमिकता


काठमाडौं ।
सरकारले कोरोना रोकथामलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।

सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा कोरोना नियन्त्रणलाई सरकारले प्राथमिकता दिएको बताएकी हुन् । कोरोना विरुद्ध एकजुट भएर अघि बढ्नु पर्ने उनले बताइन् ।

यस्तै सरकारले भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि तिव्रता दिएको छ । भ्रष्टाचारमा संलग्नमाथि कडा कारबाही भएको दाबी सरकारको छ ।

Logo