नेपालमा कोरोना संक्रमित फेरि बढे, कूल संख्या २४६ पुग्यो

नेपालमा कोरोना संक्रमित फेरि बढे, कूल संख्या २४६ पुग्यो


काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस अघि कोरोना संक्रमितको संख्या २५० पुगेको भन्दै विज्ञप्ति जारी गरेको मन्त्रालयले उक्त सुचना सच्याएको थियो । मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार नयाँ संक्रमित नवलपरासीका हुन् ।

४९ वर्षिय यी पुरुषको भरतपुर कोरोना अस्पतालमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो । यससँगै २४६ जना संक्रमित भएको मध्ये ३५ जना निको भएका छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Logo