#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30737361957243740698022373138
नेपाल627974011712945267

कोरोनाबाट जोगिन के गर्ने ? (भिडियो रिपोर्ट)

पछिल्लो समय देशभर कोरोना संक्रमणले जटिल रुप लिएको छ ।

दैनिक रुपमा विश्वमा लाखौंको संख्यामा संक्रमित थपिरहेको अवस्थामा नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । आज ४८४ जना थपिएका छन् । यस्तै निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ भने मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

यस्तो अवस्थामा सबैको चासोको विषय कोरोना भाइरसबाट कसरी बच्ने भन्ने विषयमा छ । कोरोना भाइरसको उपचारमा खटिएका डाक्टरहरुले कोरोना भाइरसबाट मृत्यु भएकाहरुमा गरेको पोष्टमार्टम पश्चात भाइरससँग सम्बन्धित महत्वपूर्ण जानकारी पत्ता लगाएका छन् ।

उनीहरुका अनुसार कोरोना भाइरस श्वासनलीमा गएर न्यूकसको तह बनाउँछ र त्यो विस्तारै ठोस बन्दै जान्छ । त्यसपछि श्वासनली बन्द हुन जान्छ । उपचारको क्रममा डाक्टरहरू यस नलीलाई खोल्ने प्रयास गर्छन् अनि संक्रमितलाई औषधि दिन्छन् । यद्यपि यो प्रकृया धेरै समय लाग्ने भएकोले बिरामीको अवस्था गम्भिर हुन जान्छ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो रिपोर्ट

सम्बन्धित समाचारहरु

ताजा समाचार