#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30356725950625735985822046242
नेपाल595733831624142949

काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एक साता निषेधाज्ञा

file photo

काठमाडौं ।

काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एक साताका लागि निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ ।

मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिको बैठकले बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।

समितिकाे बैठकले अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन समेत चलाउने नदिने निर्णय गरेकाे छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार