#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30907255959639743479822512818
नेपाल627974011712945267

भक्तपुरकी एक कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

सांकेतिक तस्बिर ।

ललितपुर ।

ललितपुरको पाटन अस्पतालमा उपचार गराईरहेकी एक कोरोना स‌ंक्रमित महिलाको मृत्यु भएको छ ।

संक्रमण देखिएपछि उनी साउन २१ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

भक्तपुर सूर्यविनायककी ६१ वर्षीया ती महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

सम्बन्धित समाचारहरु