#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31674786972593743998223262211
नेपाल666324291814248061

सीसीएमसीको बैठक सुरु

काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठक सुरु भएको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीएमसीको बैठक सुरु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन बैठक सुरु भएको जानकारी दिए ।

सम्बन्धित समाचारहरु