#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31240113965065743960322835445
नेपाल641224111747846233

हेटौंडामा दुई जनाको मृत्युपछि कोरोना पुष्टि

हेटौंडा ।

मकवानपुरको हेटौंडामा पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१ का ६१ वर्षीय पुरुष तथा हेटौंडा १९ की ६२ वर्षीया एक महिला रहेका छन् । उनीहरुको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो।

सोमबार स्वाब नमूना परीक्षणका लागि दिएका बृद्धको मंगलबार मृत्यु भएको र उनको बुधबार संक्रमण रहेको नतिजा आएको थियो । भरतपुरमा उपचाररत महिलामा पनि मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित समाचारहरु