नेकपाको सचिवालय बैठक आज पनि बस्ने

नेकपाको सचिवालय बैठक आज पनि बस्ने


काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ । यसअघि बैठक बुधबार बसेको थियो । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठक बोलाइएको हो ।

३ घण्टा बसेको बुधबारको सचिवालय बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि बैठक आज बस्ने गरि सकिएको थियो ।

सरकारले अध्यादेश जारी तथा फिर्ता गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

Logo