#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4346486811606361034442831959804
नेपाल15983086243293115675
फाइल फोटो
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक यही भदौ १३ गतेका लागि बोलाएको छ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफले भदौ १३ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हो।दुई अध्यक्षबीच भदौ १३ मा सचिवालय बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकरी दिए ।छलफलमा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल सकियो, सचिवालय बैठक १३ गते बोलाइयो 

फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक यही भदौ १३ गतेका लागि बोलाएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफले भदौ १३ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हो।

दुई अध्यक्षबीच भदौ १३ मा सचिवालय बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकरी दिए ।

छलफलमा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

सम्बन्धित समाचारहरु