#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4382092911651891045488032200860
नेपाल15983086243293115675
काठमाडौँ । कीर्तिपुरको चोभारगेट नजिकै महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ। वृत्तको  बा १ झ ८०६४ नम्बरको गाडी दुर्घटनामा परेको हो ।मंगलबार बिहान पौने १० बजे पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान दुर्घटनामा परेको हो । भ्यानमा ११ जना सवार थिए। त्यसमध्ये सात जना घाइते भएको वृत्तले जनाएको छ। उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ।गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चोभारमा प्रहरीको भ्यान दुर्घटना

काठमाडौँ । कीर्तिपुरको चोभारगेट नजिकै महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ। वृत्तको  बा १ झ ८०६४ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

मंगलबार बिहान पौने १० बजे पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान दुर्घटनामा परेको हो । भ्यानमा ११ जना सवार थिए। त्यसमध्ये सात जना घाइते भएको वृत्तले जनाएको छ। उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ।

गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु