#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31002707961612742974522611350
नेपाल627974011712945267

एकै दिन १२ सयले घट्यो सुन, कति छ आजको मूल्य ?

file photo

काठमाडौं ।

यो साता लगातार बढेकाे सुनको मूल्य आज भने एकै दिन १२ सयले घटेको छ । आज सुन १२ सयले घटेर ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन ९६ हजार ९ सयमा कारोबार भएको थियो । आइतबार प्रतितोला तीन सयले बढेर ९७ हजार २ सयमा कारोबार भएको थियो। सोमबार पनि सुन ३ सयले बढेको थियो । मंगलबार ८ सयले बढेको सुन आज १२ सयले घटेको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ प्रतितोला पुगेको छ । यो मंगलबारको भन्दा ३० रुपैयाँले कम हो ।

सम्बन्धित समाचारहरु