#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31285832965779745953722860516
नेपाल652764271761147238

काठमाडौं उपत्यकामा आज ३८८ जना संक्रमित थपिए

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ३८८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५० , भक्तपुरमा ९ र ललितपुरमा २९ जना थपिएका हुन् ।

आइतबार ४२९ जना थपिएका थिए । सोमबार २९८ जना थपिएका थिए । मंगलबार ४८१ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ५२६५ , भक्तपुरमा ५५६ र ललितपुरमा ७७२ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ६,५९३ पुगेको छ ।

यस्तै देशभर निको हुनेको संख्या २३ हजार २९० पुगेको छ । आज १,११२जना निको भएका छन् । मंगलबार ७६८ निको भएका थिए । सोमबार ५८८ जना निको भएका थिए । आइतबार २६७ जना निको भए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार