#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व331758231000195767130724504321
नेपाल733944771901953898

डा. खतिवडा बने प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार

file photo

काठमाडौं । सरकारले डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जानकारी दिए ।

डा. खतिवडाले केही दिनअघि मात्र  अर्थमन्त्रीबाट गत भदौ १९ गते राजीनामा दिएका थिए । मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी नियुक्त गरेको हाे ।

सम्बन्धित समाचारहरु

ताजा समाचार