#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31749508974015741205923363434
नेपाल666324291814248061

पूर्वप्रधानन्यायाधीश सिंहकाे निधन

काठमाडौं । मंगलबार सर्वाेच्च अदालतका दोस्राे प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहकाे निधन भएकाे छ ।

ओम अस्पतालमा उपचारकाे क्रममा १०४ वर्षकाे उमेरमा निमोनियका कारण मृत्यु भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

अनिरुद्र प्रसाद सिंहले २०१३ साल जेठ ८ गते देखि २०१६ साल असोज १५ गते सम्म सर्वोच्च अदालतकाे प्रधान न्यायाधीशकाे रुपमा काम गरेका थिए ।

सम्बन्धित समाचारहरु