#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31240317965068743968622835563
नेपाल641224111747846233

बुधबार बिहानै ठूलो भुईंचालो

काठमाडौं । बुधबार काठमाडौंलगायत आसपासमा भुईंचालोकाे ठूलो धक्का महशुस भएकाे छ ।

बिहान ५ बजेर १९ मिनेटमा भूई्चालो आएकाे हाे । सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

यसकाे क्षतिकाे विवरण भने आउन बाँकी रहेकाे सिन्धुपाल्चोककाे सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । भूकम्पले केन्द्रविन्दु बनाएकाे क्षेत्रकाे अवस्था बुझ्न र क्षतिकाे विवरणकाे लागि प्रहरी टोली परिचालन गरिसकिएकाे सहायक प्रजिअ खनालले बताए ।

सम्बन्धित समाचारहरु