#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31469981968861740780523093315
नेपाल652764271761147238

भूकम्पको केन्द्र सिन्धुपाल्चोक, रेक्टर ६

बुधबार विहान भूकम्पको ठूलो धक्का महशुस भएको छ।  बिहान करिब ५ बजेर १९ मिनेट जाँदा धक्का महशुस भएको हो।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ रेक्टरको भूकम्प गएको जानकारी दिए।

भूकम्पको धक्कापछि मानिसहरू घरबाहिर निस्किएका छन्। धेरैपछि यति ठूलो धक्का महशुस भएको हो।

 

सम्बन्धित समाचारहरु