#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32956644996324764075424319566
नेपाल718214671834153013

गण्डकी प्रदेशमा आज ५० जना कोरोना संक्रमित थपिए

काठमाडौं ।

गण्डकी प्रदेशमा आज ५० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज ५० जना संक्रमित थपिएका हुन् । यो सँगै अब प्रदेशमा संक्रमितको संख्या ३,१६६ पुगेको छ ।

आज थपिएका मध्ये कास्कीका २९ जना, बाग्लुङका ३ जना, तनहुँका ५ जना र गोरखाका १३ जना रहेका छन् ।

सम्बन्धित समाचारहरु