#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32091787981937743468723675163
नेपाल678044361741449954

विश्वका अनौठा आधुनिक घरहरु (भिडियोसहित)

काठमाडौं ।

‘घर’ यो शब्द सुन्दै हामीलाई आनन्द महशुस मिल्छ । घर भनेको आरामदायक स्थान हो जहाँ हामी सुरक्षित महशुस गर्दछौं । दिनमा होस् या रातमा हामी घरमा आनन्दले आराम गर्न सक्छौं । घर मानिसहरुको आधारभूत आवश्यकता हो । धेरै मानिसहरुको घर एक सपना पनि हो ।

२० औं शताब्दीमा अपनार्ईएको विधिहरु र सामाग्रीहरुले जहाँ बस्न गाह्रो थियो त्यहाँ पनि घरहरु निर्माण गर्ने अवसर प्रदान गरेको छ । फरक सोच्ने वास्तुकारहरुले घरलाई पुनः परिभाषित गरेका छन् ।

विश्वमा अनौठो र आश्चर्यजनक घरहरु बनाइएका छन् , जसमा स्वीडेनको जंगलमा बनाइएको घरदेखि अमेरिकाको क्यालिफोर्नियाको मरुभूमिमा बनाइएको घरसम्म रहेका छन् । गिलास बक्स, प्रयोगात्मक प्रोटोटाइप, खुला योजना रुपरेखा प्रयोग गरेर कुनै पनि परियोजनाहरु निर्माण गर्न सम्भव भएका छन् । आजको हाम्रो रिपोर्ट यस्तै अनौठा घरहरुमा आधारित छ । हेरौं यो रिपोर्ट :

 

सम्बन्धित समाचारहरु