#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30975775960863743808222576830
नेपाल627974011712945267

कोरोनाबाट निको हुनेको संख्या ४१ हजार ७०६ पुग्यो, आज १,०६८ जना निको भए

काठमाडौं ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । आज निको हुनेको संख्या १,०६८ छ । मंगलबार १,०६२ जना निको भएका थिए । सोमबार ८७९ जना निको भएका थिए । यस्तै आइतबार १,१७३ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १६,२४२ छ । आजको पिसिआर परिक्षण १०४७९ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । आज मात्र ८ जनाको मृत्यु भएको छ । आइतबार ९ जनाको मृत्यु भएको थियो । सोमबार १५ जनाको मृत्यु भएको थियो । मंगलबार ११ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको छ । आज १,५३९ जना थपिएका छन् । मंगलबार १,४५९ जना थपिएका थिए । सोमबार १,१७० जना थपिएका थिए । यस्तै आइतबार १,०३९ जना थपिएका थिए ।

सम्बन्धित समाचारहरु