#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33040515998164765271124389640
नेपाल718214671834153013

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना

file photo

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। आज बिहान ट्वीटरमार्फत् उनले मोदीलाई शुभकामना दिएका हुन्।

‘तपाईँको जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य र खुसीको कामना गर्दछु’, प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘हामी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर लाग्नेछौँ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् १९५० को १७ सेप्टेम्बरमा गुजरातमा जन्मिएका थिए। उनको आज ७० औँ जन्मदिन हो ।

सम्बन्धित समाचारहरु