#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32097169981967743523223679970
नेपाल678044361741449954

वामदेव राष्ट्रियसभा सदस्यमा मनोनित

फाइल फोटो

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम उनलाई मनोनित गरेकी हुन् ।

सम्बन्धित समाचारहरु