#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414871851136341943668630914158
नेपाल1448727914447699605
कास्की ।गण्डकी प्रदेशमा ३० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३२१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।थपिएका मध्ये नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २६ , तनहुँ र कास्कीका दुई÷दुई जना रहेका निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८२७ जनाको पिसीआर परीक्षण गरिएकोमा १०२ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा ४० जना कोरोना निको भएका छन् भने १४ जनामा पुनः पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेशमा ३० जना कोरोना सङ्क्रमित थपिए

कास्की ।

गण्डकी प्रदेशमा ३० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३२१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

थपिएका मध्ये नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २६ , तनहुँ र कास्कीका दुई÷दुई जना रहेका निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८२७ जनाको पिसीआर परीक्षण गरिएकोमा १०२ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा ४० जना कोरोना निको भएका छन् भने १४ जनामा पुनः पोजेटिभ देखिएको छ ।

सम्बन्धित समाचारहरु