#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4347614211607811034476531970596
नेपाल15983086243293115675
भोजपुर । हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे निधन भएको हो ।गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार हुन नसकेपछि वीपी स्वास्थ्य विज्ञा प्रतिष्ठान रेफर गरिएकाे थियो ।असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएकाे हतुवागढी गाउँपालिकाले जनाएकाे छ । 

हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन

भोजपुर । हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे निधन भएको हो ।

गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार हुन नसकेपछि वीपी स्वास्थ्य विज्ञा प्रतिष्ठान रेफर गरिएकाे थियो ।

असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएकाे हतुवागढी गाउँपालिकाले जनाएकाे छ ।

 

सम्बन्धित समाचारहरु