#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410223821128896927461530618871
नेपाल1391297654175596609
काठमाडौं ।आज देशले नयाँ संविधान पाएको ५ वर्ष पूरा भएको छ । ५ वर्ष अघि आजकै दिन जारी भएको संविधान अहिले कार्यान्वयनको चरणमा छ ।देश संघीय संरचनामा गएको छ । अहिले तीनवटै तहका सरकार सञ्चालनमा छन् । संविधान कार्यान्वयनका चरणमा रहेका बेला सर्वसाधारणले यसलाई कसरी अनुभूति गरिरहेका छन ? संविधानले ग्यारेण्टी गरेका हक अधिकारहरु प्रयोग गर्न पाएका छन् कि छैनन् ? संविधान जारी भएपछि आम जनताले के पाए ?आज हामीले यहि विषयमा उपत्यकाका विभिन्न ठाउँमा भेटिएका सर्वसाधारणसँग सोधका छौँ । हेरौं यो भिडियोमा :https://youtu.be/8MmYQfaCFew

संविधान दिवस : के भन्छन् सर्वसाधारण ? (भिडियोसहित)

काठमाडौं ।

आज देशले नयाँ संविधान पाएको ५ वर्ष पूरा भएको छ । ५ वर्ष अघि आजकै दिन जारी भएको संविधान अहिले कार्यान्वयनको चरणमा छ ।

देश संघीय संरचनामा गएको छ । अहिले तीनवटै तहका सरकार सञ्चालनमा छन् । संविधान कार्यान्वयनका चरणमा रहेका बेला सर्वसाधारणले यसलाई कसरी अनुभूति गरिरहेका छन ? संविधानले ग्यारेण्टी गरेका हक अधिकारहरु प्रयोग गर्न पाएका छन् कि छैनन् ? संविधान जारी भएपछि आम जनताले के पाए ?

आज हामीले यहि विषयमा उपत्यकाका विभिन्न ठाउँमा भेटिएका सर्वसाधारणसँग सोधका छौँ । हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार