#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410292791129492927553230624255
नेपाल1391297654175596609
काठमाडौं । कोरोना कहरका बीच विभिन्न ३० मुलुकबाट हालसम्म ६९ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म ६९ हजार २८९ नेपाली स्वदेश फर्किएका हुन् ।केन्द्रका अनुसार प्रदेश १ का १४ हजार २११, प्रदेश २ का ११ हजार ४३६, बागमती प्रदेशका १८ हजार ७३, गण्डकी प्रदेशका ८ हजार ७५४, प्रदेश ५ का ११ हजार २३१, कर्णाली प्रदेशका १४९१ र सुदूरपश्चिम प्रदेशका १ हजार ६९४ जना स्वदेश फर्किएका छन् । यस्तै प्रदेश नखुलाइएका २ हजार ३९९ जना पनि स्वदेश फर्किएका छन् ।केन्द्रका अनुसार नेपाल आउनेमा सबैभन्दा धेरै युएईमा कार्यरत नेपाली रहेका छन् ।

६९ हजारभन्दा बढी नेपाली फर्किए

काठमाडौं । कोरोना कहरका बीच विभिन्न ३० मुलुकबाट हालसम्म ६९ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म ६९ हजार २८९ नेपाली स्वदेश फर्किएका हुन् ।

केन्द्रका अनुसार प्रदेश १ का १४ हजार २११, प्रदेश २ का ११ हजार ४३६, बागमती प्रदेशका १८ हजार ७३, गण्डकी प्रदेशका ८ हजार ७५४, प्रदेश ५ का ११ हजार २३१, कर्णाली प्रदेशका १४९१ र सुदूरपश्चिम प्रदेशका १ हजार ६९४ जना स्वदेश फर्किएका छन् । यस्तै प्रदेश नखुलाइएका २ हजार ३९९ जना पनि स्वदेश फर्किएका छन् ।

केन्द्रका अनुसार नेपाल आउनेमा सबैभन्दा धेरै युएईमा कार्यरत नेपाली रहेका छन् ।

सम्बन्धित समाचारहरु