#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4455733111761121079502832586191
नेपाल16235488739643121824
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला चाबहिलस्थित ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मङ्गलबार कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएपछि गत मंगलबार अस्पतालमा भर्ना भएका उनकाे स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।बिहीबार महामन्त्री डा. कोइरालाले भिडियो सन्देश जारी गर्दै आफू दुई/तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए । कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनमा ज्वरो र निमोनियाका कारण अस्पताल भर्ना भएका थिए ।महामन्त्री डा कोइरालाले डिस्चार्जपछि सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएपछि डिस्चार्ज भएको उल्लेख गरे ।

महामन्त्री कोइरालाले जिते कोरोना

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला चाबहिलस्थित ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मङ्गलबार कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएपछि गत मंगलबार अस्पतालमा भर्ना भएका उनकाे स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

बिहीबार महामन्त्री डा. कोइरालाले भिडियो सन्देश जारी गर्दै आफू दुई/तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए । कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनमा ज्वरो र निमोनियाका कारण अस्पताल भर्ना भएका थिए ।

महामन्त्री डा कोइरालाले डिस्चार्जपछि सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएपछि डिस्चार्ज भएको उल्लेख गरे ।

सम्बन्धित समाचारहरु