#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410292791129492927553230624255
नेपाल1391297654175596609
प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा वेस्टहामविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो ।इमिरेट्स स्टेडियममा आर्सनको जितमा एलेसान्द्रे लाकाजेट र इडवार्ड एनकेटियाले गोल गरे । पाहुना टोलीका माइकल एन्टोनियोले गरेको गोल सान्त्वना बन्यो ।खेलको २५ औं मिनेटमा एलेकजान्दर लाकाजेटेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले इमिरेक अउबामियाङको पासमा गोल गर्दै १–० को अग्रता दिलाए ।४५औं मिनेटमा माइकल एन्टोनियोले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । रायन फ्रेडेरिक्सको पासमा गोल गर्न सफल भएका थिए ।५औं मिनेटमा ड्यानियल सेवालोसको पासमा इडवार्ड एनकेटियाले खाली पोस्टमा गोल गर्दै आर्सनलाई २–१ को प्रतिस्पर्धात्मक जित दिलाए ।

प्रिमियर लिगमा आर्सनल विजयी

प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा वेस्टहामविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनको जितमा एलेसान्द्रे लाकाजेट र इडवार्ड एनकेटियाले गोल गरे । पाहुना टोलीका माइकल एन्टोनियोले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २५ औं मिनेटमा एलेकजान्दर लाकाजेटेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले इमिरेक अउबामियाङको पासमा गोल गर्दै १–० को अग्रता दिलाए ।

४५औं मिनेटमा माइकल एन्टोनियोले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । रायन फ्रेडेरिक्सको पासमा गोल गर्न सफल भएका थिए ।

५औं मिनेटमा ड्यानियल सेवालोसको पासमा इडवार्ड एनकेटियाले खाली पोस्टमा गोल गर्दै आर्सनलाई २–१ को प्रतिस्पर्धात्मक जित दिलाए ।

सम्बन्धित समाचारहरु