#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4382092911651891045488032200860
नेपाल15983086243293115675
फाइल फोटो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बस्ने भएको छ ।पूर्वमाओवादीको कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी अघिल्लो शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।बैठक बिहान ११ बजे बस्ने बताइएको छ । आजको बैठकमा मन्त्रीहरू हेरफेरको विषयमा छलफल हुने बताइएको छ ।यसका साथै आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।

नेकपा सचिवालय बैठक आज पेरिसडाँडामा बस्ने

फाइल फोटो

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बस्ने भएको छ ।

पूर्वमाओवादीको कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी अघिल्लो शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

बैठक बिहान ११ बजे बस्ने बताइएको छ । आजको बैठकमा मन्त्रीहरू हेरफेरको विषयमा छलफल हुने बताइएको छ ।

यसका साथै आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।

सम्बन्धित समाचारहरु