प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक जारी

प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

लामो समयदेखि देशभर एकैसाथ गरिएको बन्दाबन्दीका कारण आमनागरिकले भोग्नु परेको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल हुने अपेक्षा गर्न सकिन्छ ।

Logo