#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4538215111870291117642533018697
नेपाल16471890438952124862
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितकाे संख्या अत्याधिक बढ्दो क्रममा रहेकाे छ । आज मात्र देशभरकाे कुल संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५८ प्रतिशत थपिँदा हिजो ५९ प्रतिशत थपिए ।असोज लागेपछि देशभरमा ५ हजार ७९५ जनामा कोरोना संक्रमण देखिएकाे छ । असोज १ गते देशभर १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण थप हुँदा काठमाडौं उपत्यकामा ६१८ जनामा कोरोना भाइरस संक्रमण भएको थियो।गत असोज २ गते  देशभरमा २ हजार २० जनामा कोरोना संक्रमण थपिँदा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण भएको थियो ।यस्तै ३ गते देशभर १ हजार २०४ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। भने काठमाडौंमा उपत्यकामा ७११ जनामा कोरोना भाइरस संक्रमण भएको थियो आज देशभरमा १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना संक्रमण भएको छ ।कोरोना भाइरस संक्रमणबाट आइतबार काठमाडौंमा चार, भक्तपुर र ललितपुरमा एकएक जनाको मृत्यु भएको छ।शनिबार काठमाडौंमा दुई र ललितपुरमा तीन जनाको मृत्यु भएको थियो।यस्तै २ गते काठमाडौंमा दुई, भक्तपुर र ललितपुरमा एकएक जनाको मृत्यु भएको थियो भने १ गते काठमाडौंमा एक जनाको मृत्यु भएको थियो।चार दिनमा उपत्यकामा मात्र २ हजार ९५५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । यो असोज महिनामा देशभर संक्रमितमध्ये करिब ५१ प्रतिशत हाे । 

कुल संक्रमितमध्ये ५१ प्रतिशत काठमाडौंका

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितकाे संख्या अत्याधिक बढ्दो क्रममा रहेकाे छ । आज मात्र देशभरकाे कुल संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५८ प्रतिशत थपिँदा हिजो ५९ प्रतिशत थपिए ।

असोज लागेपछि देशभरमा ५ हजार ७९५ जनामा कोरोना संक्रमण देखिएकाे छ । असोज १ गते देशभर १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण थप हुँदा काठमाडौं उपत्यकामा ६१८ जनामा कोरोना भाइरस संक्रमण भएको थियो।

गत असोज २ गते  देशभरमा २ हजार २० जनामा कोरोना संक्रमण थपिँदा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरस संक्रमण भएको थियो ।

यस्तै ३ गते देशभर १ हजार २०४ जनामा कोरोना भाइरस संक्रमण भएको थियो। भने काठमाडौंमा उपत्यकामा ७११ जनामा कोरोना भाइरस संक्रमण भएको थियो आज देशभरमा १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना भाइरस संक्रमणबाट आइतबार काठमाडौंमा चार, भक्तपुर र ललितपुरमा एकएक जनाको मृत्यु भएको छ।

शनिबार काठमाडौंमा दुई र ललितपुरमा तीन जनाको मृत्यु भएको थियो।

यस्तै २ गते काठमाडौंमा दुई, भक्तपुर र ललितपुरमा एकएक जनाको मृत्यु भएको थियो भने १ गते काठमाडौंमा एक जनाको मृत्यु भएको थियो।

चार दिनमा उपत्यकामा मात्र २ हजार ९५५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । यो असोज महिनामा देशभर संक्रमितमध्ये करिब ५१ प्रतिशत हाे ।

 

सम्बन्धित समाचारहरु