#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644111548571011857931673005
नेपाल15523384246057108334
इटालियन सिरी ए फुटबलमा युभेन्टसले विजयी सुरवात गरेको छ । आइतबार राति भएको खेलमा साम्पडोरियालाई ३–० गोलले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दाे बोनुची र सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।यता ला लिगामा साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो ।घरेलु टोलीलाई लगातार दवाबमा राखे पनि रियलका अग्रपङ्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिएकाे हाे ।

युभेन्टस जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

इटालियन सिरी ए फुटबलमा युभेन्टसले विजयी सुरवात गरेको छ । आइतबार राति भएको खेलमा साम्पडोरियालाई ३–० गोलले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।

एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दाे बोनुची र सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

यता ला लिगामा साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो ।

घरेलु टोलीलाई लगातार दवाबमा राखे पनि रियलका अग्रपङ्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिएकाे हाे ।

सम्बन्धित समाचारहरु