#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4451851511754991076689932576117
नेपाल16235488739643121824
file photo
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यो आइतबारको भन्दा २ सयले बढी हो ।यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।यता चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,३२० रुपैयाँमा कारोबार भइरहेको छ।

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

file photo

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यो आइतबारको भन्दा २ सयले बढी हो ।

यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,३२० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचारहरु