#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410224881128899927457330619016
नेपाल1391297654175596609
काठमाडौं ।किर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ। उनको ७२ वर्षको उमेरमा निधन भएको हो ।उनको बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको थियो ।हिम चितुवाको उपनामले परिचित उनले १० पटक सगरमाथाको शिखर आरोहण गरेका थिए । बिना अक्सिजन सगरमाथा आरोहण गर्ने किर्तिमान राखेका उनको निधनले नेपालले एक कुशल पर्वतारोही गुमाएको छ ।

किर्तिमानी हिमाल आरोही शेर्पाको निधन

काठमाडौं ।

किर्तिमानी हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ। उनको ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनको बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको थियो ।

हिम चितुवाको उपनामले परिचित उनले १० पटक सगरमाथाको शिखर आरोहण गरेका थिए । बिना अक्सिजन सगरमाथा आरोहण गर्ने किर्तिमान राखेका उनको निधनले नेपालले एक कुशल पर्वतारोही गुमाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार