#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4449569211752581076429232556142
नेपाल16235488739643121824
सोलुखुम्बु । सोलुखुम्बुकाे माप्यदूधकाेशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु भएकाे छ ।गाउँपालिका उपाध्यक्ष जुनिता मगरका अनुसार सल्लेरी घरमा करेन्ट लागेका वडाध्यक्ष तामाङकाे जिल्ला अस्पताल फाप्लुमा उपचारकाे क्रममा मंगलबार बिहान मृत्यु भएकाे हाे ।

करेन्ट लागेर माप्यदूधकाेशी-५ का वडाध्यक्षकाे मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुकाे माप्यदूधकाेशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु भएकाे छ ।

गाउँपालिका उपाध्यक्ष जुनिता मगरका अनुसार सल्लेरी घरमा करेन्ट लागेका वडाध्यक्ष तामाङकाे जिल्ला अस्पताल फाप्लुमा उपचारकाे क्रममा मंगलबार बिहान मृत्यु भएकाे हाे ।

सम्बन्धित समाचारहरु