#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4587316311930301146693333213200
नेपाल16823592038357128958
file photo
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य आज १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा १७ सयले कम हो ।यस्तै आज तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यता चाँदीको मूल्य भने आज प्रतितोला ९० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,२३० रुपैयाँमा कारोबार भइरहेको छ।

एकै दिन १ हजार ७ सयले घट्यो सुनको भाउ, कति पुग्यो आज ?

file photo

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य आज १७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सोमबारको भन्दा १७ सयले कम हो ।

यस्तै आज तेजावी सुन तोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने आज प्रतितोला ९० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १,२३० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचारहरु