#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4586888811929841146432733211577
नेपाल16823592038357128958
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनाएको हो।राजस्थानका लागि सञ्जु सामसनले सर्वाधिक ७४ रन बनाउँदा कप्तान स्टिभ स्मीथले ६९ रन बनाए । त्यस्तै जोफ्रा आर्चरले आक्रमक ब्याटिङ गर्दै ८ बलमा २७ रन जोडे।चेन्नइका लागि साम करनले सर्वाधिक ३ विकेट लिँदा दीपक चहार, लुन्गी न्गिदी र पियुस चावलाले समान १/१ विकेट लिए ।

चेन्नइलाई २१७ रनको विशाल लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनाएको हो।

राजस्थानका लागि सञ्जु सामसनले सर्वाधिक ७४ रन बनाउँदा कप्तान स्टिभ स्मीथले ६९ रन बनाए । त्यस्तै जोफ्रा आर्चरले आक्रमक ब्याटिङ गर्दै ८ बलमा २७ रन जोडे।

चेन्नइका लागि साम करनले सर्वाधिक ३ विकेट लिँदा दीपक चहार, लुन्गी न्गिदी र पियुस चावलाले समान १/१ विकेट लिए ।

सम्बन्धित समाचारहरु