#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644611548571011858331673006
नेपाल15523384246057108334
काठमाडौं । चीनले नेपालसँग जोडिएको कुनै पनि स्थानमा सीमा विवाद नरहेको र नेपाली भूमिमा भवन नबनाएकाे चीनले दाबी गरेकाे छ ।हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा आएको हो ।काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’साथै नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरूको सत्यतथ्य जाँच नेपालले गर्न सक्ने जनाएको छ ।

नेपाली भूमिमा भवन नबनाएकाे चीनकाे दाबी

काठमाडौं । चीनले नेपालसँग जोडिएको कुनै पनि स्थानमा सीमा विवाद नरहेको र नेपाली भूमिमा भवन नबनाएकाे चीनले दाबी गरेकाे छ ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा आएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’

साथै नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरूको सत्यतथ्य जाँच नेपालले गर्न सक्ने जनाएको छ ।

सम्बन्धित समाचारहरु